‘एक साताभित्र कोरिया रोजगारीको टुंगो लगाउँछु भनेर श्रम मन्त्रीले हामीलाई झुक्याए’ रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत कोरियाका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि रोजगारीमा जान नपाएका युवाहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलकुमार श्रीवास्तवले आफूहरूलाई झुक्याएको बताएका छन्। एक साताभित्र कोरिया रोजगारीमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएका मन्त्री श्रीवास्तवले समय बितिसक्दा पनि कुनै पहलContinue reading “Kp का गोठाले मन्त्री समस्या बुझ्न नपाउदै अस्ताउछन !”